नेविसङ्घ महाधिवेशनको बन्दसत्र भोलि

काठमाडौं । पटक–पटक मिति तोकिँदै स्थगन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि बिहानदेखि सञ्चालन हुने भएको छ । नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले आज पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद … Continue reading नेविसङ्घ महाधिवेशनको बन्दसत्र भोलि